We collect only the information required to operate the system effectively, such as:
All collected data is used strictly for operating inventory, billing, and internal pharmacy management features.
We take reasonable technical and organizational measures to protect your data. However, no digital system can guarantee 100% security.
We do not sell, trade, or share your data with third parties. Your data remains within your system.
You are responsible for the accuracy of data entered into the system and for maintaining the confidentiality of your login credentials.
This Privacy Policy may be updated periodically. Continued use of the system implies acceptance of the updated policy.
प्रणाली सञ्चालनका लागि आवश्यक जानकारी मात्र संकलन गरिन्छ, जस्तै:
संकलित जानकारी औषधि पसलको स्टक व्यवस्थापन, बिलिङ तथा आन्तरिक कामका लागि मात्र प्रयोग गरिन्छ।
तपाईंको डाटा सुरक्षित राख्न उचित प्रविधिक उपायहरू अपनाइन्छ, तर पूर्ण सुरक्षा सुनिश्चित गर्न सकिँदैन।
तपाईंको डाटा कुनै तेस्रो पक्षसँग बेचिने वा बाँडिने छैन।
प्रणालीमा प्रविष्ट गरिएको जानकारीको शुद्धता र लगइन विवरणको सुरक्षा प्रयोगकर्ताकै जिम्मेवारी हो।
आवश्यक परेमा यो नीति परिवर्तन हुन सक्छ। प्रणाली प्रयोग जारी राख्नु भनेको परिमार्जित नीतिमा सहमति जनाउनु हो।